Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

ब्राउन सुगर सहित ३ जना पक्राउ


रौतहट, वैशाख ३१ गते । रौतहटमा ब्राउन सुगर सहित ३ जना पक्राउ परेका छन् ।  रौतहटको चन्द्रपुर नगरपालिकाको बाग्मती चोकबाट गएराति लिलाराज चौधरी, चन्द्रपुर १० का विनोद चौधरी र चन्द्रपुर ६ का विरोधी दास पक्राउ परेका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ना २७ प ९५९३ नम्बरको मोटरसाइकलमा ब्राउन सुगर लैजाँदै गर्दा उनीहरु पक्राउ परेका हुन् । उनीहरुको साथबाट १० ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ ।   
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget