Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

नेविसंघ आन्दोलनमा

काठमाडौँ, जेष्ठ ७ गते   प्रमुख प्रतिपक्षी कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले सरकार विरुद्ध सडक प्रदर्शन थालेको छ । मँहगी, कालावजारीको मुद्दा लिएर विद्यार्थीहरु सडकमा आएका छन् । 
संघको काठमाडौं शाखाको अगुवाईमा बिहीबार प्रर्दशनीमार्ग स्थित विश्व भाषा क्याम्पसबाट सुरु भएको बिरोध र्‍याली पुतली सडक, बागबजार हुँदै रत्नपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो । 

सरकार आफैले कालाबजारी गर्नेको संरक्षण गरेर बजारमा उपभोग्य सामग्रीको मूल्य बढाएको नेविसंघका नेता एवं प्रवक्ता यूपी लामिछानेले आरोप लगाए । 'कलावजारीया देखि शैक्षिक माफियासम्मको संरक्षण सरकारबाट भइरहेको छ,' उनले भने 'त्यस विरुद्ध हामी सडकमा आएका छौं ।  सरकार विरुद्ध अब हामी निरन्तर कार्यक्रम गर्छौ ।' 
उनले जेठ १० गते बिहान ८ बजे खाली सिलिन्डर र जार लिएर प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रर्दशन गरिने जनाए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget