Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

मुद्दाको फछर्याैट


दाङको अदालतले यो वर्ष अपेक्षा गरेको भन्दा धेरै मुद्दाको फछर्याैट गरेको छ । जिल्ला अदालतका अनुसार ८०.५१ प्रतिशत मुद्दा फछर्याैट भएका छन् । अदालतले वार्षिक कार्ययोजनामा ६० प्रतिशत मुद्दा फछर्याैटको लक्ष्य राखेको थियो । तर त्योभन्दा २०.५१ प्रतिशत थप मुद्दा फछर्याैट गरेको अदालतका न्यायाधीश बलभद्र बास्तोलाले बताउनुभयो । न्यायाधीश बास्तोलाकाअनुसार  मुद्दा फछर्याैट गर्नेमा यो अदालत अग्रपङ्क्तिमा छ । चालु आर्थिक वर्ष २०७२÷७३ मा अदालतमा दुई हजार १ सय ५० मुद्दा परेका थिए । असार मसान्तसम्म्म एक हजार ७ सय ३१ मुद्दा किनारा लागेको अदालतले जनाएको छ । अदालतमा दर्ता भएका मुद्दा १५ महिनाअघि नै फछर्याैट गरेको गरेको बताइएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget