Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

जुवा खेलेको अारोपमा राप्रपा नेपालका केन्द्रीय सदस्य पक्राउ

काठमाडौँ,जेष्ठ २ गते । काठमाडौंको नयाँबजारबाट प्रहरीले जुवा खेलेको आरोपमा राप्रपा नेपालका केन्द्रीय सदस्य भुजुङ गुरुङ सहित २४ जनालाई पक्राउ गरेको छ ।


महानगरीय प्रहरी वृत सोहृखुट्टेले २ लाख रुपैयाँ नगद, १ लाख ६५ हजारको चेक सहित उनीहरुलाई पक्राउ गरेको हो ।


मनाङ सेवा समाजको भवनमा जुवा खेलाईरहेको सूचनाका आधारमा प्रहरीले छापा हानेर तीन खाल जुवाबाट उनीहरुलाई पक्राउ गरी जुवा ऐन अन्र्गत कारवाही चलाईको वृतका प्रमुख डिएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget