Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

टेलिकमले ल्यायो ९० रुपैयाँमा एक हप्तासम्म रातभरी इन्टरनेट चल्ने प्याकेज


काठमाडौं, जेठ ३ गते ।  नेपाल टेलिकमले ९० रुपैयाँमा एक हप्तासम्म रातभरी इन्टरनेट चलाउन पाइने नाइट डाटा प्याकेज अफर ल्याएको छ ।
इन्टरनेशनल टेलिकम्युनिकेशन आइटियू डेको अवसरमा जेठ ४ गतेदेखि जेठ १८ गतेसम्म जिएसएम प्रिपेड र सिडिएमए पोष्टडपेड तथा प्रिपेडमा यो अफर उपलब्ध हुने नेपाल टेलिकमले जनाएको छ ।
 यो अफर अन्तर्गत ९० रुपैयाँमा मा ७ दिनसम्म बेलुका ११ बजेदेखि बिहान ५ बजेसम्म चाहिएजति इन्टरनेट चलाउन पाइने छ । यो अफर लिन चाहनेले मोबाइलको म्यासेज बक्समा nightdata टाइप गरेर १४१५ मा एसएमएस गर्नु पर्ने टेलिकमले स्पष्ट पारेको छ । प्रत्येक वर्ष मे १७ तारिखलाई आइटियू डेको मनाउने गरिन्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget