Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

एयरपोर्टभित्र ठेकेदार र माफियाबाट निकै श्रम शोषण भयो मन्त्रीज्यु !


काठमाडौ , जेष्ठ ४ गते । पर्यटन क्षेत्रसँग सम्बन्धित मजदुर संगठन नेपाल
ट्रेकिङ–ट्राभल–र्याफ्टिङ–एयरलाईन्स मजदुर यूनियन(यूनिट्राभ)ले वायुसेवा र
पर्वतीय तथा पथप्रर्दशक क्षेत्रमा कार्यरत श्रमिकहरुले झेल्दै आएको समस्याबारे
उल्लेख गर्दै श्रममन्त्री दिपक बोहरासमक्ष ७ बुँदे ज्ञापनपत्र बुझाएको छ । अझै
एयरपोर्ट भित्र ठेकेदार र माफियाहरुबाट निकै श्रम शोषण भइरहेको विषयलाई
जोडदाररुपमा उठान गर्दै यूनिट्राभले ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा
भनिएको छ, ʽश्रमिकलाई श्रम ऐनले दिएको सेवा सुविधा, रोजगारीको प्रत्याभूति
विरुद्ध कार्य भई रहेको हुँदा मन्त्रीज्यू समक्ष यो विषय अवगत गराउँदछौ ।ʼ

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget