Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

अनुज्ञालाई मिस एसएलसीको ताज



बिर्तामोड , जेष्ठ ६ गते । ड्रिम्स वल्ड इन्टरटेन्मेन्ट प्रालिले आयोजना गरेको मिस एसएलसीको उपाधि अनुज्ञा रेग्मीले जितेकी छिन् ।


बिर्तामोडमा बुधबार राति सम्पन्न भएको प्रतियोगितामा २२ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि जितेकी हुन् । उपाधिसँगै उनले नगद रु ५० हजार र प्रमाणपत्र हात पारेकी छिन् ।

त्यस्तै, फस्ट रनर अप श्रद्धा प्रसार्इं र सेकेन्ड रनर अप एलिसा कार्की घोषित भए । प्रसाईंले नगद २० हजार र कार्कीले नगद १५ हजारसहित प्रमाणपत्र हात पारेका छन् । रासस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget