Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

इजिप्ट एयरको विमान सम्पर्कबिहीन

काठमाडौँ,जेष्ठ ६ गते ।   फ्रान्सको पेरिसबाट इजिप्टको कायरो आउँदै गरेको विमान सम्पर्कबिहीन भएको छ । एजिप्ट एयरको फ्लाइट नम्बर एमएस ८०४ नम्बरको विमान सम्पर्कबिहीन भएको हो । 



विमानमा चालक दलका १० सदस्यसहित ५९ यात्रु सवार थिए ।


पछिल्लो समय विमानसँग भएको सम्पर्कमा उक्त विमान पूर्वी भूमध्यसागरमाथि झन्डै ३७ हजार फुटको उचाईमा उडिरहेको थियो । आफूलाई प्राप्त जानकारी सर्वसाधारणका लागि सार्वजनिक गर्ने इजिप्ट एयरले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget