Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

९ सदस्यीय हेडक्वाटर घोषणा,

काठमाडौँ , जेष्ठ ११ गते ।  नवघोषित नेकपा माओवादी केन्द्रले आज ९ सदस्यीय पार्टी हेडक्वाटर घोषणा गरेको छ । हेडक्वाटरमा अध्यक्ष पुष्पकमल दाहालका आलावा नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, रामबहादुर थापा, तिलक परियार, मातृका यादव, देव गुरुङ, जयपुरी घर्ती र मणि थापा छन् ।




केन्द्रको सोमबार सकिएको केन्द्रीय समिति बैठकले हेडक्वाटरको घोषणा गरेको हो । जेठ महिनाभरी जिल्लाहरुमा एकता भेला र काठमाडौंमा शक्ति प्रदर्शन गरेपछि भने पार्टी बहुपदमा जानेगरी अर्को बैठकले निर्णय गर्नेछ ।

प्रवक्तामा भने पम्फा भूषाल चयन भएकी छन् ।


पार्टीको केन्द्रीय समितिमा अध्यक्ष दाहालले प्रस्तुत गरेको ५ उपाध्यक्ष, १ महासचिव, ३ सचिव बनाउने प्रस्ताव पारित भइसकेको छ । जिल्ला भेलाहरुपछि पार्टी बहुपदीय संरचनामा जाने नेता नारायाणकाजी श्रेष्ठले बताए । ‘तत्काल पार्टी एकतापछिको सांगठनिक सामायोजन गर्न हेडक्वाटर घोषणा गरिएको


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget