Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

दाहाल विरुद्ध मानहानिको मुद्दा दर्ता

काठमाडौँ, जेष्ठ ४ गते । न्यायिक प्रक्रियामा हस्तक्षेप गर्न खोेजेको आरोप लगाउँदै सर्वोच्च अदालतमा एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालविरुद्धअदालतको मानहानी को मुद्दा दायर भएको छ 

अधिवक्ता दिनेश त्रिपाठीले आज अध्यक्ष दाहाललाई विपक्षी बनाई दायर गर्नुभएको निवेदनमा शुक्रबार राजधानीको एक कार्यक्रममा अध्यक्ष दाहालले अदालतले शान्ति सम्झौता विपरीत काम गरेकोजस्ता अभिव्यक्तिले अदालतको मानहानि हुने भएको उल्लेख छ ।
निवेदनमा लोकतन्त्रमा स्वतन्त्र न्यायालयमाथि प्रहार गरी अदालतको मानहानि गर्ने पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका दाहाललाई कानुनअनुसार कारबाहीको माग गरिएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget