Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

बैंकका गोप्य विवरण ह्याकरको कब्जामा

काठमाडौँ, जेष्ठ ७ गते ।  अन्तर्राष्ट्रिय ह्याकरले नेपालका विभिन्न बैंक तथा वित्तीय संस्थाका इलेक्ट्रोनिक डाटा ह्याक गरेको खुलासा भएको छ । नागरिक दैनिकमा समाचार छ।  




टर्किस ह्याकर्स समूहले सानिमा बैंक र बिजनस युनिभर्सल डेभलपमेन्ट बैंकको डाटा ह्याक गरेको डेढ वर्षपछि खुलासा भएको छ।

त्यसो त डेढ वर्षअघि दुई बंगली नागरिकले यिनै बैंकको सिस्टमा अनधिकृत प्रवेश गरेपछि प्रहरीले पक्राउ गरेको थियो। त्यो समूहसँग यी बंगलाी व्यक्तिको सम्बन्ध भएको हुनसक्ने अनुमान प्रहरीको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget