Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

काठमाण्डु तर्साउने गरी गयो भूकम्प

काठमाडौँ,  जेष्ठ २ गते । विनाशकारी भूकम्प गएको एकवर्ष बढी भइसक्दा पनि पराकम्पन जाने क्रम रोकिएको छैन । आइतबार बिहान ४ बजेर ३० मिनेटमा काठमाण्डुसमेत हल्लाउने गरी ४ दशमलव ४ रेक्टर स्कलेको पराकम्पन गएको छ ।

सिन्धुपाल्चोक केन्द्र भएर गएको भूकम्पले काठमाण्डुमा बिहानै त्रास सिर्जना गरिदियो । वैशाख १२, २०७२ को विनाशकारी भूकम्पयता ४ रेक्टरभन्दा माथिका ४ सय भन्दा बढी पराकम्पन गइसकेका छन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget