काठमाडौं, वैशाख २२ गते । कालिकोट केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ११ बजेर १७ मिनेटमा कालिकोट केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको हो ।
यो भूकम्पको गएको वर्षको गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पसँग सम्बन्ध नरहेको केन्द्रले जनाएको छ ।
Post a Comment