Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

बिराटनगरमा ड्यनगडुङ्ग सहित वर्षा


बिराटनगर , वैशाख ३० गते | आज अचानक ड्यनगडुङ्ग सहित बिराटनगरमा पानी परिरहेको छ | बिहान देखि गर्मी महसुस गरिरहेका बिराटनगर वासीलाई  यो वर्षाले  राहत मिलेको छ |
वर्षाको  कारण यो सिजनमा फल्ने फलहरु आँप लिच्ची आदिलाई राम्रो गर्ने विज्ञले बताउञ्छन | स्वास्थ्यलाई हानि नहुने गरि लाभ पुर्याउने कुरा बताइएको छ |

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget